• यो भिडियो नेपालको सबैभन्दा ठूलो बैंकिङ घोटालाको बारेमा हो जहाँ संस्थागत कभरअपले सामान्य मानिसहरूलाई जेल पठाउँछ र माथिल्लो तहका भ्रष्टहरूले क्लिन-चीट पाउनेछन्।
    यो भिडियो नेपालको सबैभन्दा ठूलो बैंकिङ घोटालाको बारेमा हो जहाँ संस्थागत कभरअपले सामान्य मानिसहरूलाई जेल पठाउँछ र माथिल्लो तहका भ्रष्टहरूले क्लिन-चीट पाउनेछन्।
    0 टिप्पणीहरू 0 शेयरहरू 285 भिउज 0 समीक्षा
  • #Nepal #Politics #War
    #Nepal #Politics #War
    NEWS.SKY.COM
    'Treated like dogs': Russia recruiting thousands of Nepali men to fight in war on Ukraine
    Ganesh, 35, told Sky News that Nepali soldiers were treated as cannon fodder and that "once we were sent to Ukraine, we didn't have enough food and were beaten by the Russians".
    0 टिप्पणीहरू 0 शेयरहरू 359 भिउज 0 समीक्षा
  • प्रचण्डले स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने दक्ष जनशक्ति उत्पादनमा मुलुकले जोड दिनुपर्ने बताए । के उनि गम्भीर छन् वा केवल अर्को नाटक हो उनको । #Nepal #Politics
    प्रचण्डले स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने दक्ष जनशक्ति उत्पादनमा मुलुकले जोड दिनुपर्ने बताए । के उनि गम्भीर छन् वा केवल अर्को नाटक हो उनको । #Nepal #Politics
    NEPALNEWS.COM
    PM calls for producing skilled human resource
    PM calls for producing skilled human resource in health sector
    0 टिप्पणीहरू 0 शेयरहरू 318 भिउज 0 समीक्षा
  • नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट राजीनामा दिन माग गर्यो । #Nepal #Politics
    नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट राजीनामा दिन माग गर्यो । #Nepal #Politics
    NEPALNEWS.COM
    NC calls for r Lamichhane's resignation
    NC calls for DPM and Home Minister Lamichhane's resignation
    0 टिप्पणीहरू 0 शेयरहरू 329 भिउज 0 समीक्षा
  • समुदायमा सामेल हुनुहोस् र आफ्नो आवाज र सक्रियताको शक्ति प्रदर्सन गर्नुहोस, आय आर्जन गर्नुहोस
    डिजिटल युगमा, कनेक्टिभिटी सर्वव्यापी छ भने सम्पूर्ण जानकारीहरु हाम्रो औँलामा निहित छ।  Thuldai.com ले अभिव्यक्तिको लागि ठाउँ मात्र प्रदान गर्ने होइन - हरेक व्यक्तिहरूलाई आफ्नो विचार, अन्तरदृष्टि, र विशेषज्ञतालाई अभिव्यक्ति गरेर आय आर्जनगर्ने अवसर पनि प्रदान गर्दछ।   Thuldai.com एक गतिशील अनलाइन प्लेटफर्म भएकोले प्रयोगकर्ताहरूलाई आफ्ना लेखहरू प्रकाशित गर्न मात्र होइन, पोस्ट र...
    0 टिप्पणीहरू 0 शेयरहरू 9K भिउज 0 समीक्षा
  • Revenge's Ember: A Heart's Redemption
    ---

    In shadows cast by sorrow's gloom, she weeps,
    A heart once whole, now shattered, lost in deep.
    With vengeful flames, her spirit now ablaze,
    She seeks to mend the wounds of bygone days.

    Her tears, like rivers, carve a path of pain,
    As vengeance whispers softly in her veins.
    With every beat, her broken heart's refrain,
    A symphony of anguish, loss, and disdain.

    Yet in her eyes, a fire burns anew,
    A phoenix rising from the ashes, true.
    Revenge's Ember: A Heart's Redemption --- In shadows cast by sorrow's gloom, she weeps, A heart once whole, now shattered, lost in deep. With vengeful flames, her spirit now ablaze, She seeks to mend the wounds of bygone days. Her tears, like rivers, carve a path of pain, As vengeance whispers softly in her veins. With every beat, her broken heart's refrain, A symphony of anguish, loss, and disdain. Yet in her eyes, a fire burns anew, A phoenix rising from the ashes, true.
    लभ
    1
    0 टिप्पणीहरू 0 शेयरहरू 507 भिउज 0 समीक्षा
  • Oasis of Love
    ---

    Lost in sands where time stands still,
    A boy wanders, his fate to fulfill.
    The desert's grasp, a relentless hold,
    His weary soul, by heat consoled.

    But lo! A girl with eyes so bright,
    Amidst the dunes, a guiding light.
    She offers water, a lifeline sweet,
    And saves him from the scorching heat.

    In her embrace, he finds reprieve,
    As love blossoms, hearts start to weave.
    Together they journey, hand in hand,
    Through desert storms and shifting sand.

    In this barren land, they find their fate,
    A love born from a chance, so great.
    An oasis of love, amidst the strife,
    Two souls entwined, for all of life.
    Oasis of Love --- Lost in sands where time stands still, A boy wanders, his fate to fulfill. The desert's grasp, a relentless hold, His weary soul, by heat consoled. But lo! A girl with eyes so bright, Amidst the dunes, a guiding light. She offers water, a lifeline sweet, And saves him from the scorching heat. In her embrace, he finds reprieve, As love blossoms, hearts start to weave. Together they journey, hand in hand, Through desert storms and shifting sand. In this barren land, they find their fate, A love born from a chance, so great. An oasis of love, amidst the strife, Two souls entwined, for all of life.
    लभ
    1
    0 टिप्पणीहरू 0 शेयरहरू 972 भिउज 0 समीक्षा
  • सुन भन्सारमा रोकिएपछि छुटाउन महरा बाबुछोराले सरकारी अधिकारीहरूलाई दबाब दिएको खुलासा #Nepal #Politics
    सुन भन्सारमा रोकिएपछि छुटाउन महरा बाबुछोराले सरकारी अधिकारीहरूलाई दबाब दिएको खुलासा #Nepal #Politics
    EKANTIPUR.COM
    सुन तस्करीमा तत्काल कारबाही गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
    सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको सीआईबीलाई निर्देशन दिएका छन् । जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी तत्काल नतिजा आउने कारबाही गर्न लामिछानेले आइतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन् ।
    0 टिप्पणीहरू 0 शेयरहरू 296 भिउज 0 समीक्षा
  • Political Developments in Nepal Following Home Minister Rabi Lamichhane's Anti-Corruption Campaign
    Nepal's political landscape has been stirred following Home Minister Rabi Lamichhane's aggressive stance against corruption. Lamichhane's sweeping events aimed at targeting corrupt individuals, including politicians, have sparked significant attention and debate within the country's political sphere. Key Events: Anti-Corruption Drive Initiated: Home Minister Rabi Lamichhane launched a...
    0 टिप्पणीहरू 0 शेयरहरू 8K भिउज 0 समीक्षा
  • प्रेम रोग
    ---

    तिम्रो यादमा आसु झारुकी
    बिछोडको तड्पन मा बेस्सरी कराउ
    अर्को साथीको खोज गर्दै भौतरिउकि
    साथि बटुली ब्रेकप पार्टीमा टिल्ल हुनेगरी पिउ

    एकान्तमा बस्दा आउने यादहरुलाई
    कालो पाटीमा लेख्दै सबै याद मेटाउकी
    सित्तैमा बग्ने महंगा मेरा आसुहरुलाई
    अन्जुलिमा थापेर मनको ज्वाला निभाउकि

    बिर्सु भन्छु तर याद झन् झन् बद्धै जान्छ
    घृणा गर्छु भन्छु तर माया केवल उर्लिदै बद्छ
    नाचाहादा पनि भित्र मुटु कुटु कुटु खान्छ
    अनि बिबस चेहेरा देखाएर ऐनाले ट्वाल्ल हेर्छ

    केभाको हो एस्तो कतै प्रेम रोग पो लागोकी
    लाचार बनेर मेरो तन मन कतै हरायो पो कि
    ओखति मुलो हुन्न भनछन कसरि बिउतिने होला
    पोइल गएकी दुस्ट स्वास्नीलाइ कुन मुर्खले फर्काउला
    प्रेम रोग --- तिम्रो यादमा आसु झारुकी बिछोडको तड्पन मा बेस्सरी कराउ अर्को साथीको खोज गर्दै भौतरिउकि साथि बटुली ब्रेकप पार्टीमा टिल्ल हुनेगरी पिउ एकान्तमा बस्दा आउने यादहरुलाई कालो पाटीमा लेख्दै सबै याद मेटाउकी सित्तैमा बग्ने महंगा मेरा आसुहरुलाई अन्जुलिमा थापेर मनको ज्वाला निभाउकि बिर्सु भन्छु तर याद झन् झन् बद्धै जान्छ घृणा गर्छु भन्छु तर माया केवल उर्लिदै बद्छ नाचाहादा पनि भित्र मुटु कुटु कुटु खान्छ अनि बिबस चेहेरा देखाएर ऐनाले ट्वाल्ल हेर्छ केभाको हो एस्तो कतै प्रेम रोग पो लागोकी लाचार बनेर मेरो तन मन कतै हरायो पो कि ओखति मुलो हुन्न भनछन कसरि बिउतिने होला पोइल गएकी दुस्ट स्वास्नीलाइ कुन मुर्खले फर्काउला
    लभ
    1
    0 टिप्पणीहरू 0 शेयरहरू 497 भिउज 0 समीक्षा
पोस्ट गर्दै आय आर्जन गर्नुहोस
Your Website - Our Speed
Ad - Web Hosting from SiteGround - Crafted for easy site management. Click to learn more.