Mission

ठुल्दाई एक रचनात्मक साझा प्लाटफर्म भएकोले विश्वभरका नेपालीहरु सम्म पुग्नका लागि तपाइँका लेख, रचना तथा कुनैपनि कुरा, जस्तोकि ब्यापार, ब्यबसाय वा सेवाहरू यहाँ नि:शुल्क सूचीबद्ध गर्न सक्नुहुनेछ। हाम्रो मिशन भनेको तपाईंको आवाजलाई विश्वका लाखौं नेपालीहरूसम्म पुर्‍याएर तपाईंका सबै अन्तरक्रियाहरूका लागि पुरस्कृत गर्नु हो।

ठुल्दाईमा स्वागत छ

क्वाइन्स रिवार्ड

क्वाइन्स रिवार्ड

तपाईले सोचिरहनु भएको केहि ब्यक्त गर्न साइन-इन गर्नुहोस् र कुनैपनि अन्तरक्रिया गरेबापत क्वाइन्स भेलागर्नोस।

क्वाइन्स क्रेडिट

क्वाइन्स क्रेडिट

यस्ता क्वाइन्स सामान किनमेल गर्न, कसैलाई सहयोग गर्न वा उपहार प्रदान गर्न प्रयोग गर्न सक्नुहुनेछ।

निजि पृष्ठ

निजि पृष्ठ

निजि पृष्ठ वा मित्र सर्कल सिर्जना गर्दै संसारभरका लाखौं लाख नेपालीहरूसम्म पुग्न सक्नुहुनेछ।

नेपाली समुदाय

नेपाली समुदाय

सबैभन्दा महत्त्वपूर्ण कुरा पोष्ट गरेर नेपाली समुदायलाई प्रवर्द्धन गर्नुहोस्, र विश्वभरका लाखौं नेपालीहरूमा पुग्नुहोस्।


" जाहा भएपनि - हामी नेपाली "
Thuldai.com
Nepali Community
A Global Community