२०२५ को अन्त्यसम्ममा बिटकोइनको मूल्य $१२५,००० पुग्न सक्नेछ । अघिल्लो तीन #Bitcoin Halvings: २०१२, २०१६ र २०२० मा, क्रिप्टोको मूल्यमा विस्फोटक वृद्धि भएको देखिेको थियो । जबकि आगामी Bitcoin halving द्वारा अघिल्लो जस्तै एक आपूर्ति झटका सिर्जना हुनेहो भने, हल्भिङ्स को प्रभाव स्पट देखिन्छ । अप्रिल ८, २०२४ सम्म, १० स्पट बिटकोइन ईटीएफहरूले सामूहिक रूपमा $३४ बिलियन भन्दा बढी मूल्यको ५००,००० बिटकोइनहरू व्यवस्थापन गारी सकेकाछन । स्पट बिटकोइन ईटीएफहरूमा प्रवाह नाटकीय रूपमा बढ्दै गएको छ भने जब संस्थाहरूले उनीहरूमा बृद्धिपूर्वक लगानी गर्न थाल्छन्, बिटक्वाइनको मूल्य २०२४ मा नै $१२५,००० भन्दा बढ़ी हुनसक्ने संभावना देखिन्छ ।

0 टिप्पणीहरू
0 शेयरहरू
449 भिउज
0 समीक्षा