#Nepal #Politics
#Nepal #Politics
EKANTIPUR.COM
विवादित मन्त्रीबारे मौन प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल बालकुमारी घटनामा दोषी मानिएका भौतिक तथा यातायातमन्त्री प्रकाश ज्वालालाई हटाउनेबारे मौन छन् । मन्त्री ज्वालाको दल एकीकृत समाजवादीले उक्त घटनाको अनुसन्धानका लागि गठन भएको आयोगको प्रतिवेदनको गम्भीर अध्ययन नगरी नहटाउन आग्रह गरेपछि दाहालले निर्णय लिएका छैनन् ।
0 टिप्पणीहरू 0 शेयरहरू 415 भिउज 0 समीक्षा