२०६४ चैत २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको साबिक राजपुर फरहदवा गाविसको वडा नम्बर ४ मा आलमका काका शेख इद्रिसको गोठमा बम बनाउँदै गर्दा विस्फोट भएको थियो। विस्फोटमा परी मृत्यु भएका स्थानीय पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएकामा इटाभट्टामा जिउँदै जलाएको अभियोगमा आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

0 टिप्पणीहरू
0 शेयरहरू
216 भिउज
0 समीक्षा