प्रेम रोग
---

तिम्रो यादमा आसु झारुकी
बिछोडको तड्पन मा बेस्सरी कराउ
अर्को साथीको खोज गर्दै भौतरिउकि
साथि बटुली ब्रेकप पार्टीमा टिल्ल हुनेगरी पिउ

एकान्तमा बस्दा आउने यादहरुलाई
कालो पाटीमा लेख्दै सबै याद मेटाउकी
सित्तैमा बग्ने महंगा मेरा आसुहरुलाई
अन्जुलिमा थापेर मनको ज्वाला निभाउकि

बिर्सु भन्छु तर याद झन् झन् बद्धै जान्छ
घृणा गर्छु भन्छु तर माया केवल उर्लिदै बद्छ
नाचाहादा पनि भित्र मुटु कुटु कुटु खान्छ
अनि बिबस चेहेरा देखाएर ऐनाले ट्वाल्ल हेर्छ

केभाको हो एस्तो कतै प्रेम रोग पो लागोकी
लाचार बनेर मेरो तन मन कतै हरायो पो कि
ओखति मुलो हुन्न भनछन कसरि बिउतिने होला
पोइल गएकी दुस्ट स्वास्नीलाइ कुन मुर्खले फर्काउला
प्रेम रोग --- तिम्रो यादमा आसु झारुकी बिछोडको तड्पन मा बेस्सरी कराउ अर्को साथीको खोज गर्दै भौतरिउकि साथि बटुली ब्रेकप पार्टीमा टिल्ल हुनेगरी पिउ एकान्तमा बस्दा आउने यादहरुलाई कालो पाटीमा लेख्दै सबै याद मेटाउकी सित्तैमा बग्ने महंगा मेरा आसुहरुलाई अन्जुलिमा थापेर मनको ज्वाला निभाउकि बिर्सु भन्छु तर याद झन् झन् बद्धै जान्छ घृणा गर्छु भन्छु तर माया केवल उर्लिदै बद्छ नाचाहादा पनि भित्र मुटु कुटु कुटु खान्छ अनि बिबस चेहेरा देखाएर ऐनाले ट्वाल्ल हेर्छ केभाको हो एस्तो कतै प्रेम रोग पो लागोकी लाचार बनेर मेरो तन मन कतै हरायो पो कि ओखति मुलो हुन्न भनछन कसरि बिउतिने होला पोइल गएकी दुस्ट स्वास्नीलाइ कुन मुर्खले फर्काउला
लभ
1
0 Comments 0 Shares 436 Views 0 Reviews