कलि युग
--
उसलाइ देखेर कस्तो कस्तो हुन्छ
उचालिन्छ अलिक माथि अलिक तल
हैनक्या मन पो भनेको अर्थोक होइन
सोच्न पनि क्या सोच्नेहुन हाम्रा यी जेठान
क्या दामी ठुल-ठुला यत्रा कत्रा कत्रा
गिला हुन् कि सारा सारा गोल बडेमाका
कति हो दाम मोल्न नमिल्ने हो कि गर्छौ बात
हईट थिच्यो हो एक डोको कुभिन्डोले देउन हात
हल्लियो हल्लिईनै रहयो खाट रात भरि
कहिले माथि कहिले तल स्वास भारि भारि
हन के उलका हुन लाग्यो यो कलियुगमा
भन्दै उठेर हेर्दात जेठान लडेछन भुइचलोमा