सुन भन्सारमा रोकिएपछि छुटाउन महरा बाबुछोराले सरकारी अधिकारीहरूलाई दबाब दिएको खुलासा #Nepal #Politics
सुन भन्सारमा रोकिएपछि छुटाउन महरा बाबुछोराले सरकारी अधिकारीहरूलाई दबाब दिएको खुलासा #Nepal #Politics
EKANTIPUR.COM
सुन तस्करीमा तत्काल कारबाही गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको सीआईबीलाई निर्देशन दिएका छन् । जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी तत्काल नतिजा आउने कारबाही गर्न लामिछानेले आइतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन् ।
0 टिप्पणीहरू 0 शेयरहरू 658 भिउज 0 समीक्षा