#Nepal
#Nepal
EKANTIPUR.COM
सर्वोच्चको गेटबाट पक्राउ परेका प्रसाईंका अंगरक्षक रिहा, हतियारबारे छानबिन गर्न आदेश
सर्वोच्च अदालतको गेटबाट स्वचालित हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षकहरू दीपक खड्का र रामकुमार धिमाललाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
0 टिप्पणीहरू 0 शेयरहरू 229 भिउज 0 समीक्षा