कविता
कविता
यहाँ आफ्नो कविता पेश गर्न कृपया कन्ट्याक्ट पेज प्रयोग गर्नुहोला।
  • 3 मानिसहरूले यो मन पराउँछन्
  • 6 पोस्टहरू
  • 2 फोटोहरू
  • 0 भिडियोहरू
  • 0 समीक्षा
  • Story & Poem/कथा र कविता
खोज्नुहोस्
भर्खरको अपडेट
  • कलि युग
    --
    उसलाइ देखेर कस्तो कस्तो हुन्छ
    उचालिन्छ अलिक माथि अलिक तल
    हैनक्या मन पो भनेको अर्थोक होइन
    सोच्न पनि क्या सोच्नेहुन हाम्रा यी जेठान

    क्या दामी ठुल-ठुला यत्रा कत्रा कत्रा
    गिला हुन् कि सारा सारा गोल बडेमाका
    कति हो दाम मोल्न नमिल्ने हो कि गर्छौ बात
    हईट थिच्यो हो एक डोको कुभिन्डोले देउन हात

    हल्लियो हल्लिईनै रहयो खाट रात भरि
    कहिले माथि कहिले तल स्वास भारि भारि
    हन के उलका हुन लाग्यो यो कलियुगमा
    भन्दै उठेर हेर्दात जेठान लडेछन भुइचलोमा
    कलि युग -- उसलाइ देखेर कस्तो कस्तो हुन्छ उचालिन्छ अलिक माथि अलिक तल हैनक्या मन पो भनेको अर्थोक होइन सोच्न पनि क्या सोच्नेहुन हाम्रा यी जेठान क्या दामी ठुल-ठुला यत्रा कत्रा कत्रा गिला हुन् कि सारा सारा गोल बडेमाका कति हो दाम मोल्न नमिल्ने हो कि गर्छौ बात हईट थिच्यो हो एक डोको कुभिन्डोले देउन हात हल्लियो हल्लिईनै रहयो खाट रात भरि कहिले माथि कहिले तल स्वास भारि भारि हन के उलका हुन लाग्यो यो कलियुगमा भन्दै उठेर हेर्दात जेठान लडेछन भुइचलोमा
    लभ
    1
    0 टिप्पणीहरू 0 शेयरहरू 411 भिउज 0 समीक्षा
  • प्रेम रोग
    ---

    तिम्रो यादमा आसु झारुकी
    बिछोडको तड्पन मा बेस्सरी कराउ
    अर्को साथीको खोज गर्दै भौतरिउकि
    साथि बटुली ब्रेकप पार्टीमा टिल्ल हुनेगरी पिउ

    एकान्तमा बस्दा आउने यादहरुलाई
    कालो पाटीमा लेख्दै सबै याद मेटाउकी
    सित्तैमा बग्ने महंगा मेरा आसुहरुलाई
    अन्जुलिमा थापेर मनको ज्वाला निभाउकि

    बिर्सु भन्छु तर याद झन् झन् बद्धै जान्छ
    घृणा गर्छु भन्छु तर माया केवल उर्लिदै बद्छ
    नाचाहादा पनि भित्र मुटु कुटु कुटु खान्छ
    अनि बिबस चेहेरा देखाएर ऐनाले ट्वाल्ल हेर्छ

    केभाको हो एस्तो कतै प्रेम रोग पो लागोकी
    लाचार बनेर मेरो तन मन कतै हरायो पो कि
    ओखति मुलो हुन्न भनछन कसरि बिउतिने होला
    पोइल गएकी दुस्ट स्वास्नीलाइ कुन मुर्खले फर्काउला
    प्रेम रोग --- तिम्रो यादमा आसु झारुकी बिछोडको तड्पन मा बेस्सरी कराउ अर्को साथीको खोज गर्दै भौतरिउकि साथि बटुली ब्रेकप पार्टीमा टिल्ल हुनेगरी पिउ एकान्तमा बस्दा आउने यादहरुलाई कालो पाटीमा लेख्दै सबै याद मेटाउकी सित्तैमा बग्ने महंगा मेरा आसुहरुलाई अन्जुलिमा थापेर मनको ज्वाला निभाउकि बिर्सु भन्छु तर याद झन् झन् बद्धै जान्छ घृणा गर्छु भन्छु तर माया केवल उर्लिदै बद्छ नाचाहादा पनि भित्र मुटु कुटु कुटु खान्छ अनि बिबस चेहेरा देखाएर ऐनाले ट्वाल्ल हेर्छ केभाको हो एस्तो कतै प्रेम रोग पो लागोकी लाचार बनेर मेरो तन मन कतै हरायो पो कि ओखति मुलो हुन्न भनछन कसरि बिउतिने होला पोइल गएकी दुस्ट स्वास्नीलाइ कुन मुर्खले फर्काउला
    लभ
    1
    0 टिप्पणीहरू 0 शेयरहरू 433 भिउज 0 समीक्षा
  • Oasis of Love
    ---

    Lost in sands where time stands still,
    A boy wanders, his fate to fulfill.
    The desert's grasp, a relentless hold,
    His weary soul, by heat consoled.

    But lo! A girl with eyes so bright,
    Amidst the dunes, a guiding light.
    She offers water, a lifeline sweet,
    And saves him from the scorching heat.

    In her embrace, he finds reprieve,
    As love blossoms, hearts start to weave.
    Together they journey, hand in hand,
    Through desert storms and shifting sand.

    In this barren land, they find their fate,
    A love born from a chance, so great.
    An oasis of love, amidst the strife,
    Two souls entwined, for all of life.
    Oasis of Love --- Lost in sands where time stands still, A boy wanders, his fate to fulfill. The desert's grasp, a relentless hold, His weary soul, by heat consoled. But lo! A girl with eyes so bright, Amidst the dunes, a guiding light. She offers water, a lifeline sweet, And saves him from the scorching heat. In her embrace, he finds reprieve, As love blossoms, hearts start to weave. Together they journey, hand in hand, Through desert storms and shifting sand. In this barren land, they find their fate, A love born from a chance, so great. An oasis of love, amidst the strife, Two souls entwined, for all of life.
    लभ
    1
    0 टिप्पणीहरू 0 शेयरहरू 908 भिउज 0 समीक्षा
  • Revenge's Ember: A Heart's Redemption
    ---

    In shadows cast by sorrow's gloom, she weeps,
    A heart once whole, now shattered, lost in deep.
    With vengeful flames, her spirit now ablaze,
    She seeks to mend the wounds of bygone days.

    Her tears, like rivers, carve a path of pain,
    As vengeance whispers softly in her veins.
    With every beat, her broken heart's refrain,
    A symphony of anguish, loss, and disdain.

    Yet in her eyes, a fire burns anew,
    A phoenix rising from the ashes, true.
    Revenge's Ember: A Heart's Redemption --- In shadows cast by sorrow's gloom, she weeps, A heart once whole, now shattered, lost in deep. With vengeful flames, her spirit now ablaze, She seeks to mend the wounds of bygone days. Her tears, like rivers, carve a path of pain, As vengeance whispers softly in her veins. With every beat, her broken heart's refrain, A symphony of anguish, loss, and disdain. Yet in her eyes, a fire burns anew, A phoenix rising from the ashes, true.
    लभ
    1
    0 टिप्पणीहरू 0 शेयरहरू 441 भिउज 0 समीक्षा
  • 0 टिप्पणीहरू 0 शेयरहरू 606 भिउज 0 समीक्षा
  • 0 टिप्पणीहरू 0 शेयरहरू 607 भिउज 0 समीक्षा
थप कथाहरू