• Thuldai.com हरेक सिर्जना, आवाज तथा विचार ब्यक्त गर्न चाहने व्यक्तिहरूको लागि एक प्रकाशको रूपमा अगाडी आएको छ। परम्परागत प्रकाशन मार्गहरूको विपरीत, ठुल्दाई ले अन्तरक्रिया तथा निजि प्रस्तुतिहरुलाई प्रजातान्त्रिक बनाउँदै, इन्टरनेट पहुँच भएका जो कोहीलाई उनीहरूको अद्वितीय विचारहरुकोलागि आर्थिकरुपमा योगदान दिन स्वयम्लाई प्रेरित गर्दछ। चाहे तपाईं एक अनुभवी लेखक, एक भावुक व्यक्तित्व, पत्रकार, उद्यमी, प्रेरक वा आफ्नो आवाज राख्न उत्सुक भएको कोही हुनुहुन्छ भने, ठुल्दाई ले ति सबै आवाजहरूलाई स्वागत गर्दै सामेल हुन आह्वान गर्दछ। आउनुहोस हामि सबै मिलेर “Expression Monetization Rights” को सुनौलो बाटोमा आगाडी बढौ।
    Thuldai.com हरेक सिर्जना, आवाज तथा विचार ब्यक्त गर्न चाहने व्यक्तिहरूको लागि एक प्रकाशको रूपमा अगाडी आएको छ। परम्परागत प्रकाशन मार्गहरूको विपरीत, ठुल्दाई ले अन्तरक्रिया तथा निजि प्रस्तुतिहरुलाई प्रजातान्त्रिक बनाउँदै, इन्टरनेट पहुँच भएका जो कोहीलाई उनीहरूको अद्वितीय विचारहरुकोलागि आर्थिकरुपमा योगदान दिन स्वयम्लाई प्रेरित गर्दछ। चाहे तपाईं एक अनुभवी लेखक, एक भावुक व्यक्तित्व, पत्रकार, उद्यमी, प्रेरक वा आफ्नो आवाज राख्न उत्सुक भएको कोही हुनुहुन्छ भने, ठुल्दाई ले ति सबै आवाजहरूलाई स्वागत गर्दै सामेल हुन आह्वान गर्दछ। आउनुहोस हामि सबै मिलेर “Expression Monetization Rights” को सुनौलो बाटोमा आगाडी बढौ।
    0 Comments 0 Shares 2K Views 0 Reviews
  • Empowering Creators: The Rise of Expression Monetization Rights
    In the digital age, where social media platforms serve as the modern-day agora, individuals are constantly expressing themselves through various mediums such as posts, interactions, writings, poems, stories, and critiques. Yet, in this vast landscape of digital expression, a fundamental question arises: Who truly owns and benefits from these expressions? Enter the concept of Expression...
    0 Comments 0 Shares 11K Views 0 Reviews
  • कलि युग
    --
    उसलाइ देखेर कस्तो कस्तो हुन्छ
    उचालिन्छ अलिक माथि अलिक तल
    हैनक्या मन पो भनेको अर्थोक होइन
    सोच्न पनि क्या सोच्नेहुन हाम्रा यी जेठान

    क्या दामी ठुल-ठुला यत्रा कत्रा कत्रा
    गिला हुन् कि सारा सारा गोल बडेमाका
    कति हो दाम मोल्न नमिल्ने हो कि गर्छौ बात
    हईट थिच्यो हो एक डोको कुभिन्डोले देउन हात

    हल्लियो हल्लिईनै रहयो खाट रात भरि
    कहिले माथि कहिले तल स्वास भारि भारि
    हन के उलका हुन लाग्यो यो कलियुगमा
    भन्दै उठेर हेर्दात जेठान लडेछन भुइचलोमा
    कलि युग -- उसलाइ देखेर कस्तो कस्तो हुन्छ उचालिन्छ अलिक माथि अलिक तल हैनक्या मन पो भनेको अर्थोक होइन सोच्न पनि क्या सोच्नेहुन हाम्रा यी जेठान क्या दामी ठुल-ठुला यत्रा कत्रा कत्रा गिला हुन् कि सारा सारा गोल बडेमाका कति हो दाम मोल्न नमिल्ने हो कि गर्छौ बात हईट थिच्यो हो एक डोको कुभिन्डोले देउन हात हल्लियो हल्लिईनै रहयो खाट रात भरि कहिले माथि कहिले तल स्वास भारि भारि हन के उलका हुन लाग्यो यो कलियुगमा भन्दै उठेर हेर्दात जेठान लडेछन भुइचलोमा
    लभ
    1
    0 Comments 0 Shares 635 Views 0 Reviews
  • May the colours of Holi fill your life with joy, happiness, and prosperity. Wishing you and your family a vibrant and colorful Holi! #Festival
    May the colours of Holi fill your life with joy, happiness, and prosperity. Wishing you and your family a vibrant and colorful Holi! #Festival
    0 Comments 0 Shares 804 Views 0 Reviews
  • 0 Comments 0 Shares 358 Views 0 Reviews
  • Apple M-series Mac Wallet #Security Risk #Update
    Apple M-series Mac Wallet #Security Risk #Update
    0 Comments 0 Shares 2K Views 0 Reviews
  • २०२४ को बुल साइकलमा #Bitcoin को औसत शिखर मूल्य $८७,८७५ मा पुग्ने सम्भावना छ भनिन्छ भने, केहि विशेषज्ञहरूले यो वर्षको अन्त्यमा यसको मूल्य $२००,००० सम्म चढ्ने भविष्यवाणी गरेका छन्। अर्को पक्षमा, बियरहरुले अनुमान गरेका छन् कि औसत न्यूनतम मूल्य बिटकोइनले २०२४ को अन्त्यसम्ममा $३५,७३४ मा पुग्न सक्नेछ।
    २०२४ को बुल साइकलमा #Bitcoin को औसत शिखर मूल्य $८७,८७५ मा पुग्ने सम्भावना छ भनिन्छ भने, केहि विशेषज्ञहरूले यो वर्षको अन्त्यमा यसको मूल्य $२००,००० सम्म चढ्ने भविष्यवाणी गरेका छन्। अर्को पक्षमा, बियरहरुले अनुमान गरेका छन् कि औसत न्यूनतम मूल्य बिटकोइनले २०२४ को अन्त्यसम्ममा $३५,७३४ मा पुग्न सक्नेछ।
    0 Comments 0 Shares 483 Views 0 Reviews
  • रसिया-यूक्रेन युद्धमा नेपाली को बिभत्स अवस्था #War #Politics
    रसिया-यूक्रेन युद्धमा नेपाली को बिभत्स अवस्था #War #Politics
    WWW.ALJAZEERA.COM
    ‘Want to go home’: Nepalis fighting for Russia in Ukraine describe horrors
    They were lured by the promise of $3,000 paycheques and Russian citizenship. Now they’re trapped, wounded or dead.
    0 Comments 0 Shares 425 Views 0 Reviews
  • WWW.NBCBOSTON.COM
    Baltimore bridge collapse: Ship issued ‘mayday' before crash; rescuers search for 6 missing people
    A container ship lost power and rammed into a major bridge in Baltimore, Maryland, early Tuesday, causing it to snap and plunge into the river below.
    0 Comments 0 Shares 419 Views 0 Reviews
  • #Nepal
    #Nepal
    EKANTIPUR.COM
    सर्वोच्चको गेटबाट पक्राउ परेका प्रसाईंका अंगरक्षक रिहा, हतियारबारे छानबिन गर्न आदेश
    सर्वोच्च अदालतको गेटबाट स्वचालित हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षकहरू दीपक खड्का र रामकुमार धिमाललाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
    0 Comments 0 Shares 408 Views 0 Reviews
पोस्ट गर्दै आय आर्जन गर्नुहोस
Your Website - Our Speed
Ad - Web Hosting from SiteGround - Crafted for easy site management. Click to learn more.